Live on
Your Voice, Your Power
वाशिङ्टन - एक अमेरिकी न्यायाधीशले दक्षिणी सुडानका आप्रवासीलाई डिपोर्ट गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले पुरानो अदालती निर्णयको उल्लङ्घन हुन सक्ने चेतावनी दिएका छन्। मंगलबार बोस्टनमा जिल्ला न्यायाधीश ब्रायन मर्फीले दक्षिणी सुडान डिपोर्ट हुन लागेकाको भर्चुअल सुनुवाइपछि सो प्रतिक्रिया दिएका हुन्। उनले कानुन व्यवसायीलाई आप्रवासीको बारे सोधखोज गरेका छन्। साथै विमना चालकलाई पनि विमान फिर्ता…