अमेरिका / क्यानडा Archives | Page 24 of 178 | Khabarhub Khabarhub

विश्वकप फुटबलले अमेरिकामा दुई लाख रोजगारी सिर्जना गर्ने

वाशिङ्टन - फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप फुटबल आयोजना गर्दा अमेरिकामा दुई लाख रोजगारी सिर्जना हुने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकप २०२६ को आयोजनाको तयारीका लागि टास्क फोर्स गठन गर्ने विषयमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा इन्फान्टिनोले यस्तो बताएका हुन्। उनले विश्वकपका कारण थप दुई लाख रोजगारीको सिर्जना हुने तथा ४० अर्ब अमेरिकी…