अमेरिका / क्यानडा Archives | Page 27 of 174 | Khabarhub Khabarhub

ट्रम्प जिताउन सक्रिय केनेडी हेल्थ सेक्रेटरी बन्दा गाबार्ड बनिन् गुप्तचर निर्देशक

न्युयोर्क - भ्याक्सिनमा विश्वास नगर्ने रोबर्ट एफ केनेडी जुनियरलाई डोनाल्ड ट्रम्पले ‘हेल्थ एन्ड ह्युमन सर्भिस’ सेक्रेटरी चयन गरेका छन्। ट्रम्पबाट जारी विज्ञप्तिमा हानिकारक विषादी, प्रदूषण तथा गलत खाद्य प्रशोधनबाट जोगाउने महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको बताइएको छ। केनेडीले अमेरिकालाई स्वास्थ्य मानिसको देशको रूपमा स्थापित गराउनु आफ्नो दायित्व भएको बताएका छन्। गत साता राष्ट्रपति पदमा निर्वाचित भए यता…