अमेरिका / क्यानडा « Khabarhub

आणविक सम्झौताका लागि ट्रम्पले इरानलाई लेखे पत्र

वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौता गर्नका लागि इरानका सर्वोच्च नेता आयतुल्लाह खमिनीलाई पत्र पठाएका छन्। फक्स न्युजसँगको अन्तरवार्तामा उनले सेना प्रयोग गरेर जित हात पार्नु भन्दा यो ठुलो सफलता हुने बताउँदै पत्र लेखेका हुन्। पहिलो कार्यकालमा राष्ट्रपति ट्रम्पले बाराक ओबामादेखि सुरु भएको डिल भङ्ग गर्दै अमेरिकी नेतृत्वमा आक्रमणको सुरुवात गरेका थिए। ट्रम्पले…