अमेरिका / क्यानडा « Khabarhub

ट्रम्प प्रशासनलाई अदालतको अपहेलना मुद्दा लगाउने न्यायाधीशको चेतावनी

वाशिंटन - एक अमेरिकी न्यायाधीशले अदालतको राष्ट्रपति ट्रम्प प्रशासन माथि अदालतको अपहेलनको मुद्दा लगाउने सकिने बताएका छन्। गत महिना अदालतको आदेशको बेवास्ता गर्दै दुई सय भन्दा बढीलाई डिपोर्ट गर्दै एल साल्भाडोर लगेको विषयमा ती न्यायाधीशले यस्तो अभिव्यक्ति दिएका हुन्। प्रशासनले २२७ वर्षअघि युद्धको समयमा सुरक्षित हुन पाउने कुरालाई बेवास्ता गरेको जनाइएको छ। यस विषयमा ह्वाइट…