अमेरिका / क्यानडा « Khabarhub

आगोमा ओलम्पिक पदक जलेपछि आइओसीले अर्को सेट दिने

लस एन्जल्स - आगलागीमा परेर ओलम्पिक पदक नास भएपछि अमेरिकाका पौडीबाज गेरी हल जुनियरले ओलम्पिक पदकको नयाँ सेट नै पाउने भएका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का अध्यक्ष थोमस ब्लाचले यस विषयमा जानकारी दिएका हुन्। घरमा आगो पसेपछि उनी कुकुर, मधुमेहका कारण प्रयोग गर्दै आएको इन्सुलिन र हजुरबाको फोटो लिएर हतारमा भागेका थिए। यसपछि उनी घरमा…