अमेरिका / क्यानडा Archives | Page 33 of 169 | Khabarhub Khabarhub

अमेरिकाको वेल्डिङ कम्पनीमा विस्फोटपछि आगलागी हुँदा दुई जनाको मृत्यु

काठमाडौँ- अमेरिकाको फ्लोरिडा राज्यमा एउटा वेल्डिङ काम्पनीमा विस्फोट र आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अरु तीन जना घाइते भएका छन् । फ्लोरिडाको डेड काउन्टीस्थित मेडलेमा रहेको उक्त कम्पनीमा विस्फोट हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । दुर्घटनाको छानबिन भइरहेको मियामी डेड प्रहरी विभागले जनाएको छ । गत…