Live on
Your Voice, Your Power
वासिङ्टन- अमेरिकाका सातवटा ‘स्विङ स्टेट’मा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले पकड बनाएका छन् । ट्रम्पले अमेरिकाको स्विङ स्टेट नर्थ क्यारोलाइनामा जित निकालेका हुन् । यसका साथ उक्त राज्यका १६ इलेक्टोरल कलेज भोट मिलेको छ । अहिलेसम्म ट्रम्पले २३० इलेक्टोरल कलेज भोट ल्याइसकेका छन् । अमेरिकामा बहुमतका लागि २७० इलेक्टोरल कलेज भोट चाहिन्छ । सुरुवाती रुझानमा रिपब्लिकन…