अमेरिका / क्यानडा Archives | Page 48 of 144 | Khabarhub Khabarhub

ट्रम्प बर्खास्त हुन्नन्- उपराष्ट्रपति पेन्स

काठमाडौँ-  अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त नगरिने प्रष्ट्याएका छन् । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले २५औँ संशोधनको व्यवस्था बमोजिम ट्रम्पलाई हटाउने पक्षमा रहे–नरहेको जानकारी दिन पठाएको पत्रको जवाफमा उपराष्ट्रपति पेन्सले आफू त्यसको पक्षमा नरहेको प्रष्ट्याएको बीबीसीले जनाएको छ । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव दर्ता भएर मतदानको तयारी भइरहेका…