अमेरिका / क्यानडा Archives | Page 49 of 144 | Khabarhub Khabarhub

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो, १ लाख ८ हजार सिकिस्त

काठमाडौँ– विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार ८६२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको हो । आइतबार बिहान यो समाचार तयार पर्दासम्म संक्रमित संख्या ९ करोड ५४ हजार ७६८ पुगेको छ । यसमध्ये ६ करोड ४४ लाखभन्दा बढी संक्रमणमुक्त भएका…