अमेरिका / क्यानडा « Khabarhub

बिल गेट्सलाई कोरोना सङ्क्रमण

काठमाडौं- माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले आफूलाई कोभिड–१९ सङ्क्रमण भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा सन्देश जारी गर्दै आफूलाई कोरोना भाइरसको सङ्क्रमण भएको र अहिले आफ्नै निवासमा क्वारेन्टाइन मा रहेको जानकारी दिएका छन् । उनीद्वारा ट्विटरमा जारी सन्देशमा आफूले पूर्ण मात्रा खोप लगाएको, परीक्षण र चिकित्सा उपचार लिइरहेको बताइएको छ । ‘मलाई कोभिड–१९ को सङ्क्रमण…