अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा पारिवारिक ग्रीनकार्डको देशीय कोटा १५ प्रतिशत बनाउने बिल संसदमा पेश

काठमाडौँ– अमेरिकामा पारिवारिक ग्रीनकार्डको देशीय कोटा दोब्बर बनाउने बिल संसदमा पेश भएको छ । अहिले रहेको ७ प्रतिशतबाट बढाएर १५ प्रतिशतसम्म बनाउने बिल संसदमा पेश गरिएको हो । इगल एक्ट २०२१ नामको उक्त बिल प्रतिनिधिसभामा डेमोक्रेटिक सदस्य जो लोफग्रेन र रिपब्लिकन सदस्य जोन कुर्तिसले ल्याएका हुन् । त्यो बिलमा पारिवारिक ग्रीनकार्डको देशिय कोटा बढाउने प्रस्ताव…