अमेरिका / क्यानडा « Khabarhub

निर्वाचन आयोगका कर्मचारीलाई जर्जियाको मतपरिणाम उल्ट्याउन ट्रम्पले दबाब दिएको खुलासा (अडियोसहित)

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्जिया राज्यका उच्च निर्वाचन अधिकारीलाई मतपरिणाम उल्टाउन दबाब दिएको अडियो रेकर्ड सार्वजनिक भएको छ । वाशिङ्टन पोस्टले सार्वजनिक गरेको अडियो रेकर्डमा ट्रम्पले जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड रफेन्सपोगरसँग भनेका छन्, 'म मात्र ११,७८० भोट खोज्न चाहन्छु।' रफेन्सपोगरले त्यसको प्रतिउत्तरमा जर्जियाको नतिजा सही भएको बताइरहेको अडियोमा सुन्न सकिन्छ। वाशिङ्टन पोस्टद्वारा सार्वजनिक…