अमेरिका / क्यानडा « Khabarhub

कोरोना भाइरस राहत प्याकेज सम्बन्धी विधेयकमा ट्रम्पको हस्ताक्षर

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस राहत प्याकेज सम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन्। कोरोना भाइरसको महामारीका कारण वित्त समस्यामा आएका नागरिकाका लागि तय भएको राहत प्याकेज सम्बन्धी विधेकलाई कानूनमा परिणत गरेका छन् । सदनबाट पास भएको प्याकेजमा अनावश्यक खर्च रहेको र तर नागरिकलाई निकै कम रकम छुट्याइएको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका राष्ट्रपति ट्रम्पले…