अमेरिका / क्यानडा « Khabarhub

वार्ताका लागि अलास्कामा उत्रिए ट्रम्प, रूसबाट पुटिनसँग यी अधिकारी सहभागी हुँदै

अलास्का- रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्ष डोनाल्ड ट्रम्प युक्रेन युद्धको समाधानका लागि उच्चस्तरीय वार्ता गर्न अलास्काको एङ्करिजमा भेट गर्ने तयारीमा छन्। स्थानीय समयअनुसार शुक्रबार राति करिब ८ बजे सुरु हुने यो वार्ता संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा हुनेछ। वार्ताको मुख्य एजेन्डा युक्रेन संघर्षको समाधान खोज्नु हुनेछ। मस्कोका अनुसार, विश्वको 'शान्ति र सुरक्षा' साथै अर्थतन्त्र…