अस्ट्रेलिया / ओसिनिया Archives | Page 17 of 25 | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर ५५ लाख ८६ हजार संक्रमित, ३ लाख ४७ हजारको मृत्यु

काठमाडौं- कोरोना भाइरसको महामारीबाट विश्वभर ५५ लाख ८६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९० हजार १२८ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५५ लाख ८६ हजार ७१५ पुगेको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २३ लाख ६५…