Live on
Your Voice, Your Power
काठमाडौं- अस्ट्रेलियाका एक व्यवसायी विदेशी हस्तक्षेपको मुद्दामा दोषी ठहरिएका छन् । ५९ वर्षीय अलेक्जेन्डर सेर्गोलाई सिड्नीको एउटा अदालतले शुक्रबार दोषी प्रमाणित गरेको हो । उनले चिनियाँ जासुस हुन सक्ने शङ्कास्पद व्यक्तिहरूलाई सहयोग गरेका थिए । यस कसुरमा उनलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्ने प्रावधान छ । सेर्गो सांघाईमा काम गरिरहेका बेला केन र इभलिन…