अस्ट्रेलिया / ओसिनिया « Khabarhub

अष्ट्रेलियामा भेटियो तीन आँखा भएको अनौठो सर्प

एजेन्सी– अष्ट्रेलियामा तीन आँखा भएको अचम्मको सर्प भेटिएको छ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा तीनवटा आँखा भएको सर्प फेला परेको हो । नर्दन टेरिटोरीको डार्बिन शहरबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको हम्पटी डू शहर नजिकै सडकमा तीन आँखा भएको सर्प भेटिएको नर्दन टेरिटोरी निकुञ्ज तथा वन्यजन्तु सेवाले जनाएको छ । मण्टी पाइथन नाम दिइएको त्यस सर्प कार्पेट…