अस्ट्रेलिया / ओसिनिया « Khabarhub

अष्ट्रेलियामा हुन्डी कारोबारमार्फत ठगी गर्ने नेपालीलाई जेल सजाय

काठमाडौं– हुन्डी कारोबारमार्फत २ लाख डलरभन्दा धेरै ठगी गरेको अभियोगमा अष्ट्रेलियामा एक जना नेपालीलाई झण्डै ४ वर्षको जेल सजाय सुनाइएको छ । अष्ट्रेलियाका भिक्टोरिया काउन्टी अदालतले भरत केसी नाम गरेका एकजना नेपालीले हुन्डी कारोबारमार्फत २ लाख डलरभन्दा धेरै ठगी गरेको भन्दै उनलाई ४६ महिनाको जेल सजाय सुनाएको अष्ट्रेलियाबाट प्रकाशित हुने नेपालट्युब अनलाइनले जनाएको छ ।…