Live on
Your Voice, Your Power
रियाद– साउदी अरबले सोमबारबाट लागू हुने गरी २१ दिने कर्फ्यू जारी गरेको छ । कोरोना भाइरसको प्रकोप रोकथामका लागि भन्दै साउदी नरेश सलमान बिन अब्दुलाजिजले मुलुकभर कर्फ्यू जारी गरेका हुन् । यसअनुसार साउदी अरबमा हरेक दिन बेलुकी ७ बजेबाट बिहान ६ बजेसम्म मानिसहरुलाई घरबाहिर निस्कन दिइनेछैन । आइतबार साउदी अरबमा कोरोना भाइरसका ११९ जना नयाँ…