एसिया « Khabarhub

यूएईको होप यानको सफल प्रक्षेपण,  फेब्रअरीमा मंगलग्रहमा पुग्ने

काठमाडौं - संयुक्त अरब एमिरेट्स (यूएई) को पहिलो ऐतिहासिक मिशन अन्तर्गतको होप नामको एक यान मङ्गलका लागि सफल प्रक्षेपण गरिएको छ । उक्त यान जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेटमार्फत प्रक्षेपण भएको हो । होप नामक उक्त मिशनले झण्डै ५० करोड किलोमिटर दूरी तय गरेपछि मङ्गलग्रहको मौसम र जलवायुबारे अध्ययन गर्ने बताइएको छ। यसअघि…