Live on
Your Voice, Your Power
श्रीनगर- इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको हत्याको खबर सार्वजनिक भएसँगै भारत प्रशासित काश्मीरमा विशाल विरोध प्रदर्शन सुरु भएको छ । श्रीनगरको मुख्य चोकमा भेला भएका हजारौँ शिया मुस्लिमहरूले रातो, कालो र पहेँलो झण्डा बोकेर अमेरिका र इजरायलविरुद्ध चर्को नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरूले खामेनीको तस्बिर अंकित ब्यानर प्रदर्शन गर्दै यस घटनालाई 'अपराध' को संज्ञा…