एसिया « Khabarhub

जापानमा कोरोनन संक्रमण दर बढ्दो, एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

टोकियो- जापानमा कोभिड–१९ बाट थप संक्रमितको संख्या ९२० पुगेको र बिहीबारसम्म जापानमा कूल २८ हजार १९० जना संक्रमित भएको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारहरूले जानकारी गराएका छन् । जापानमा दैनिक संक्रमित हुने कोभिड–१९ विरामीको संख्या पहिलोपटक ९०० भन्दा माथि पुगेको सरकारी अधिकारीले बताएका छन् । जापानका विभिन्न छ क्षेत्रमा पछिल्ला केही दिनदेखि संक्रमण दर…