Live on
Your Voice, Your Power
इरान– नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि मध्यपूर्वी देश इरानबाट कतिपय मानिसहरुले घर छोडेर भाग्ने प्रयास गरिरहेको पाइएको छ । देशका सबै प्रान्तमा सङ्क्रमण देखिएपछि अस्पतालहरूलाई बिरामीको चाप थेग्न हम्मेहम्मे परेको बीबीसीले उल्लेख गरेको छ । महामारी कति भयावह छ भन्नेबारे मानिसहरूलाई थाहा छैन र अझै नराम्रो हुन सक्ने उनीहरूमा त्रास भएका कारण मानिसहरु घर छोडेर भाग्न…