एसिया « Khabarhub

कतारमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय नाघ्यो

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण कतारमा हालसम्म १४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै कतारमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको हो । एकैदिन थप १ हजार १८९ जनामा कोरोनाको संक्रमण देखिएसँगै कतारमा कोरोना संक्रमितको संख्या २२ हजार ५२० पुगेको हो । कतारमा…