एसिया « Khabarhub

विश्वभर कोरोना भाइरसको सन्त्रास छाइरहँदा उत्तर कोरिया क्षेप्यास्त्र परीक्षणमा व्यस्त

सोल– विश्वका धेरै देशहरु कोरोना भाइरसको त्रासका कारण आक्रान्त भइरहेका बेला उत्तर कोरियाले भने छोटो दुरीका दुई क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले जापानको समुद्रतर्फ दुई क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । विश्वभरी कोरोनाको सङ्क्रमण फैलिइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको हो । कोरोनाको सङ्क्रमबाट विश्व नै आक्रान्त भइरहेको बेलामा उत्तर…