Live on
Your Voice, Your Power
अहिले विश्व मानचित्रमा विरलै मुलुक होलान् जहाँ कोरोना भाइरसको संक्रमण नपुगेको होस् । विश्वका प्रायः सबै मुलुकमा पुगिसकेको कोरोना भाइरसका कारण हालसम्म विश्वभर १ लाख २६ हजार जनाको ज्यान गइसकेको छ । अघिल्लो वर्ष डिसेम्बर महिनाको अन्त्यमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसका कारण हालसम्म करिब करिब २० लाख मानिसहरू संक्रमित भएका छन् ।…