एसिया « Khabarhub

किर्गिजस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा झडप, ४ सैनिक मारिए

दुशान्बे– मध्य एशियाली मुलुकहरु किर्गिजस्तान र ताजिकिस्तानको सीमाक्षेत्रमा दोहोरो झडप हुँदा कम्तीमा ४ सैनिक मारिएका छन् । किर्गिजस्तानको बाटकेन क्षेत्र तथा ताजिकिस्तानको सुगुद प्रान्तको सीमाक्षेत्रमा पर्ने ओविची कलाचा गाउँमा दुई मुलुकका सेनाबीच रातको समयमा झडप भएको र झडपका क्रममा तीन ताजिक सैनिक तथा एक किर्गिज सैनिक मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । झडपमा दुबै पक्षका…