Live on
Your Voice, Your Power
काठमाडौं– इरानमा कोरोना संक्रमितको संख्या ५० हजार ४६८ पुगेको छ । संक्रमितमध्ये १६ हजार ७११ जना उपचारपछि निको भएका छन् । संक्रमित ३ हजार १६० जनाको ज्यान गएको छ । पछिल्लो तथ्यांक अनुसार बितेको २४ घण्टामा इरानमा नयाँ संक्रमण र नयाँ मृत्यु देखिएको छैन् । अहिले पनि इरानका विभिन्न अस्पतालमा ३० हजार ५९७ जनाको उपचार…