एसिया Archives | Page 148 of 156 | Khabarhub Khabarhub

इराकमा कुर्दहरुको सामूहिक चिहान फेला

बगदाद- पूर्व शासक सद्दाम हुसैनले आम नरसंहार गरेको भनि विश्वास गरिने कुर्दहरुको सामूहिक चिहान फेला परेको छ । उत्तरी इराकको समावा शहरबाट १ सय ७० किलोमिटर टाढा मरुभूमिमा कुर्दहरुको सामूहिक चिहान फेला परेको हो । चिहानमा सन् ८० को दशकमा बेपत्ता पारिएको बताइने कुर्दहरुको अवशेष रहेको बताइएको छ । सामूहिक चिहान उत्खनन कार्यक्रममा सहभागी उत्तरी…