Live on
Your Voice, Your Power
सोल- दक्षिण कोरियाको सर्वोच्च अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको महाभियोगलाई सर्वसम्मतिले सदर गरेको छ। यससँगै उनी राष्ट्रपति पदबाट औपचारिक रूपमा अपदस्थ भएका छन् । गत डिसेम्बरमा घोषणा गरेको ‘मार्शल ल’ छोटो समय कार्यान्वयनमा आएको भएपनि यसले दक्षिण कोरियामा राजनीतिक उथलपुथल निम्त्याएको थियो । उनले ‘मार्शल ल’ लागू गरिएको घोषणा गरे लगत्तै सडक र…