एसिया « Khabarhub

अमेरिकाका कारण खाडीक्षेत्र अत्यन्त जोखिममा अवस्थामाः इरानी विदेशमन्त्री

दोहा– खाडी क्षेत्रलाई अझ खतरनाक बनाएको इरानी विदेशमन्त्री जवाद जरिफले आरोप लगाएका छन् । कतारको अल जजिरा टेलिभिजनलाई दिएको अन्तरवार्ताका क्रममा विदेशमन्त्री जरिफले अमेरिकाले खाडी क्षेत्रलाई ‘प्रज्वलनशील बनाएको’ र ‘सलाई बाल्न’ मात्र बाँकी रहेको आरोप लगाएका हुन् । उनले अमेरिकाले त्यस क्षेत्रमा हतियारको होडबाजी शुरु गरेको आरोप समेत लगाए । पछिल्लो समय खाडी क्षेत्रमा तेल…