Live on
Your Voice, Your Power
दमास्कस– दक्षिण सिरियामा भएको बम विष्फोटमा ३ जनाको ज्यान गएको छ । सिरियाको स्वेडिया प्रान्तको राजधानीमा भएको आक्रमणमा अरु ७ जना घाइते भएका छन् । बुधबार अबेर रोकेर राखिएको मोटरसाइकलमा लादिएको बम विष्फोट भएको सिरियाको साना समाचार संस्थाले जनाएको छ । बम विष्फोटपछि हाल त्यस क्षेत्रको अवस्थालाई नियन्त्रणमा लिइएको र त्यस क्षेत्रको जनजीवन सामान्यतर्फ फर्केको…