एसिया « Khabarhub

सिरियामा सेना र विद्रोहीबीच भिडन्त, १३ जना मारिए

सिरिया– सिरियामा सरकारी सेना र सिरियाली विद्रोहीबीच भएको भिडन्तमा १३ जना मारिएका छन् । उत्तर पश्चिमी सिरियाको इडलिब र हामा प्रान्तमा भएका घटनामा अरु दर्जनौँ घाइते भएका छन् । सिरियाली युद्धको अनुगमन गर्दै आएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सिरियाको सरकारी सेनाले विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तका शरकिब र नेयरब गाउँमा गोलाबारी गरेको थियो…