Live on
Your Voice, Your Power
सोल– दक्षिण कोरियाली एक धर्मान्ध समूह अर्थात् कल्टकी धर्मगुरुलाई ६ वर्षको जेल सजाय सुनाइएको छ । ग्रेस रोड चर्च नामक धर्मान्ध समूह अर्थात् कल्टकी प्रमुख धर्मगुरु शिन ओक–जूलाई दक्षिण कोरियाको शुवोन जिल्ला अदालतले ६ वर्षको सजाय सुनाएको हो । उनले ४ सय जनाभन्दा धेरैलाई धर्मको त्रास देखाएर सन् २०१४ मा दक्षिण प्रशान्त महासागरमा अवस्थित मुलुक…