Live on
Your Voice, Your Power
हङकङ– हङकङमा आइतबार पनि दशौँ हजारले प्रदर्शन गरेका छन् । सोमबारका लागि तय गरिएको हङकङव्यापी हड्ताल सफल बनाउन आइतबार प्रदर्शनको आयोजना गरिएको हो । हङकङका विभिन्न सडकमा प्रदर्शनकारीले प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि शनिबार भएका प्रदर्शनका क्रममा हङकङका विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रदर्शनका क्रममा प्रहरीले २० भन्दा…