एसिया « Khabarhub

इरानले अर्को ट्यांकर नियन्त्रणमा लियो

दुबई– इरानले अर्को एक तेल बोकेको ट्यांकर नियन्त्रणमा लिएको छ । फारसको खाडीस्थित इरानको प्रशासनमा रहेको फर्सी टापुको तटपारीबाट ७ लाख लिटर तेल तस्करी गरिरहेको ट्यांकर नियन्त्रणमा लिइएको इरानको फार्स् समाचार संस्थाले उल्लेख गरेको छ । लेबनानको अल मयादिन समाचार संस्थाले उक्त ट्यांकर गत बुधबार नियन्त्रणमा लिइएको जनाएको छ । ट्यांकरसँगै उक्त ट्यांकरमा रहेका विभिन्न…