एसिया « Khabarhub

इरानद्वारा सीआईएका १७ जासुस पक्राउ गरेको दाबी

तेहरान– मध्यपूर्वमा अमेरिका र इरानबीच तनाव उत्कर्षमा रहेका बेला इरानले अमेरिकी गुप्तचर निकाय सीआईएका लागि काम गर्ने १७ जासुसलाई पक्राउ गरिएको घोषणा गरेको छ । सोमबार इरानको राज्यसञ्चालित सञ्चरमाध्यमले सीआईएका १७ जासुसलाई पक्राउ गरी केहीलाई मृत्युदण्ड दिइएको जनाएको हो । उनीहरुलाई गत मार्च भन्दा १२ महिनाअघि सम्म पक्राउ गरिएको जनाइएको छ । यता अमेरिकी राष्ट्रपति…