एसिया « Khabarhub

थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह

बैंकक– थाई नरेश महावाजिरलङ्कोर्णले अकास्मात आफ्नै अंगरक्षकसँग विवाह गरेका छन् । थाई दरबारले जारी गरेको विज्ञप्ति अनुसार नरेश महा वाजिरलङ्कोर्णले आफ्नो व्यक्तिगत सुरक्षा दस्ताकी उपप्रमुखसँग विवाह गरी रानीको पद दिएको जनाएको छ । ‘जनरल सुथिदा वाजिरलङ्कोर्ण ना आयुद्यालाई आफ्नी पत्नी बनाउने र रानीको पदमा बढुवा गर्ने निर्णय गरिबक्सेको छ । आइन्दा सुथिदा राजकीय पद र…