एसिया « Khabarhub

हङ्कङको विवादास्पद सुपुर्दगी विधेयक अनिश्चितकालका लागि स्थगित

हङ्कङ–व्यापक विरोध  प्रदर्शन भएपछि हङ्कङले विवादास्पद सुपुर्दगी विधेयक अनिश्चितकाल सम्मका लागि स्थागित गरेको छ । हङ्कङकी प्रमुख कार्यकारी क्यारी लामले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उक्त विधेयक स्थगित गरेको घोषणा गरेकी हुन् । सम्बोधनका क्रममा उनले उक्त विधेयक कहिलेसम्मका लागि स्थगित गरिएको हो भन्नेबारे कुनै मिति भने तोकिनन् । नयाँ विवादास्पद सुपुर्दगी कानूनले हङ्कङका नागरिकले अभ्यास…