Live on
Your Voice, Your Power
एजेन्सी– इरानसँग बढिरहेको तनावका बीच अमेरिकाले मध्यपूर्वमा प्याट्रियट मिसाइल रक्षा प्रणाली पठाउने तयारी गरेको छ । युद्धपोत यूएसएस आर्लिगटनलाई खाडीमा यूएसएस अब्राहम लिंकन लडाकू समूहमा सहभागी गराइने छ । यसमा तैनाथ विमान जमिन तथा पानी दुबै स्थानमा लडाकुको ठेगानमा निशाना बनाउन सक्छ । अमेरिकी रक्षा विभाग पेन्टागनका अनुसार कतारको एक सैन्य ठेगानामा बम बर्साने वाल…