Live on
Your Voice, Your Power
हङ्कङ– विवादास्पद सुपुर्दगी विधेयक पूर्ण रुपमा फिर्ता लिन तथा प्रमुख कार्यकारीले तत्काल राजीनामा दिनुपर्ने माग राखी हङ्कङमा पुनः लाखौं मानिसहरु सडकमा आर्लेका छन् । प्रदर्शनकारीले सरकारी कार्यालय घेराउ गर्नुका सार्थ चर्को नाराबाजी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हङकङका प्रदर्शनकारीले उक्त विधेयक पूर्ण रुपमा फिर्ता लिन दिएको म्याद शुक्रबार बिहीबार सकिएसँगै प्रदर्शनलाई निरन्तरता दिएका हुन्…