एसिया « Khabarhub

उत्तर कोरियाको अनौठो नियम–यसरी मात्र काट्न पाइन्छ कपाल

उत्तर कोरिया विचित्र नियम र कानून रहेको मुलुक हो । यहाँको शासनले नागरिकहरुको प्रत्यक्ष जनजीवनलाई नै प्रभावित बनाइरहेको हुन्छ । बाहिरी मिडिया तथा अन्तर्राष्ट्रिय समुदायसँग एक्लिएको उत्तर कोरियाका विषयमा यस्ता धेरै कुराहरु छन्, जुन बाहिर आउन सकेका छैनन् । यद्यपि केही समयअघि मात्र उत्तर कोरियाली नागरिकले काट्ने कपालका विषयमा अचम्मको खुलासा भएको थियो । जसअनुसार…