एसिया « Khabarhub

इजरायली सैनिक कारबाहीमा एक प्यालेस्टिनीको मृत्यु

रमाल्लाह– जेरुसेलमनजिकै इजरायली सेना र प्यालेस्टिनीबीच  भएको झडपमा १ प्यालेस्टिनी युवाको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र स्थानीय बासिन्दाले झडपमा परी २३ वर्षीय मोहमद एद्वानको मृत्यु हुनुका साथै अन्य ३ जना घाइते भएको बताएका छन् । स्थानीय बासिन्दाका अनुसार कालानदिया क्षेत्रमा मङ्गलबार बिहान सबेरै इजरायली सेनाले केही युवालाई पक्राउ गरेपछि ढुङ्गामुढा भएको थियो…