Live on
Your Voice, Your Power
आतंकवादी संगठन इस्लामिक स्टेट लडाकुले सिरियाली सरकार समर्थित लडाकुविरुद्ध आक्रमण गर्दा २७ जनाको ज्यान गएको छ । सिरियाको मध्य भागमा रहेको होम्स प्रान्तको मरुभूमीय क्षेत्रमा भएका आक्रमणमा सिरियाली सेनाका ४ सैनिक सहित सरकार समर्थित २७ लडाकुको ज्यान गएको बेलायत रहेर सिरियाली युद्धको अनुगमन गर्दै आएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स नामक संस्थाले जनाएको छ ।…