Live on
Your Voice, Your Power
एजेन्सी– टर्कीले चीनसमक्ष सिन्जियाङ प्रान्तमा स्थापित बन्दी शिविर बन्द गर्न माग गरेको छ । बन्दी शिविरमा एकजना उइग्युर सङ्गीतकारको ज्यान गएको समाचार आएपछि टर्कीले चीनलाई बन्दी शिविर बन्द गर्न माग गरेको हो । यसअघि ८ वर्षको कारावास सजाय भोगिरहेका उइग्युर सङ्गीतकार अब्दुरहिम हेयितको बन्दीशिविरमा मृत्यु भएको समाचार सार्वजनिक भएको थियो । टर्किस विदेशमन्त्रालयले एक विज्ञप्ति…