Live on
Your Voice, Your Power
काठमाडौं- दक्षिण चीन सागरमा चीन र फिलिपिन्सका जहाजहरूबीच पुनः झडप भएको छ । पालावान प्रान्तको किनार नजिकै माछा मार्ने डुङ्गाहरूलाई इन्धन आपूर्ति गर्न गएको फिलिपिन्स सरकारको माछापालन तथा जलचर स्रोत विभाग (बीएफएआर) को जहाजलाई चिनियाँ कोस्ट गार्डको जहाजले जानाजानी ठक्कर दिएको मनिलाले आरोप लगाएको छ । फिलिपिन्स कोस्ट गार्डका प्रवक्ता जे टारेलाका अनुसार चिनियाँ जहाजले…