एसिया « Khabarhub

भारतस्थित प्यालेस्टाइनी दूतावासद्वारा आपतकालीन चिकित्सा सहयोगको अपिल

काठमाडौं- भारतमा रहेको प्यालेस्टाइनको दूतावासले प्यालेस्टाइनी क्षेत्रमा स्वास्थ्य क्षेत्र पूर्ण रूपमा ध्वस्त हुने अवस्थामा पुगेको भन्दै तत्काल चिकित्सा सहायताका लागि अन्तर्राष्ट्रिय समुदाय र भारतसँग आपतकालीन अपिल गरेको छ । इजरायलद्वारा जारी सैन्य आक्रमण, चिकित्सा पूर्वाधारको विनाश, मानवीय सहायतामा लगाइएको कडा प्रतिबन्ध र आर्थिक नाकाबन्दीका कारण ओगटिएको प्यालेस्टाइनी क्षेत्रको स्वास्थ्य प्रणाली संकटमा परेको दूतावासले शुक्रबार जारी…