एसिया « Khabarhub

म्यानमारमा ६३.५ किलोग्राम कच्चा अफिम बरामद

याङ्गुन- म्यानमारको माण्डले र सागिङ क्षेत्रबाट ६३.५ किलोग्राम कच्चा अफिम बरामद गरिएको छ । लागूऔषध दुरुपयोग नियन्त्रणका लागि केन्द्रीय समितिले शनिबार जारी गरेको विज्ञप्ति अनुसार गोप्य सूचनाका आधारमा लागूऔषधविरुद्ध गरिएको कारबाहीका क्रममा प्रहरीले शुक्रबार माण्डले क्षेत्रको आङम्यायथाजान टाउनसिपमा रहेको बस स्टेशनमा एक जना महिलाको पार्सलको खोजी गरी ४५.५ किलो कच्चा अफिम बरामद गरेको हो ।…