एसिया Archives | Page 35 of 147 | Khabarhub Khabarhub

दक्षिण कोरियामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

काठमाडौं- दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा धेरै हो । तर, त्यहाँ एकै दिन पहिले ४ लाखसम्म नागरिकमा कोरोना संक्रमण देखिने गरेकोमा पछिल्लो समय घट्दै गएको थियो । यद्यपि पछिल्ला केही दिनमा भने पुनः बढ्न थालेको बताइएको छ । दक्षिण…